इजरायलले माग्यो एक हजार नेपाली श्रमिक, कसले पाउँछ जान ?
  • SNN Nepal

  • काठमाडौँ । इजरायल एक हजार नेपाली श्रमिक माग गरेको छ ।

    इजरायलले माग गरे बमोजिम वैदेशिक रोजगार विभागले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको छ । २१ दिन भित्र आवेदन दिन सकिने विभागले प्रकाशन गरेको विज्ञापनमा उल्लेख गरेको छ ।

    इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।

    हेर्नुहोस् विज्ञापन

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images