मैत्रीपूर्ण खेलमा बायर्नलाई नापोलीले हरायो
  • SNN Nepal

  • काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई इटालियन क्लब नापोलीले हराएको छ ।

    प्रि-सिजनको तयारी अन्तर्गत शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोलले पराजित भएको हो ।

    नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे । जिनेदिन माचाकले एक गोल गरे ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images