एमालेको स्थायी कमिटी बैठक जारी, उपाध्यक्ष गौतम पनि सहभागी
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको हो ।

    स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।

    बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images