माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
  • SNN Nepal

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    पार्टीको तर्फबाट मन्त्री हुनेको नाम टुंगो लगाउन अपराह्न ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

    अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images