पूर्व माओवादीका ४ नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • SNN Nepal

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

    सर्वोच्चले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका समेत दिएर सांसदबाट हटाएको देखिएकाले अन्तरिम आदेश दिन अस्विकार गरेको आदेशमा उल्लेख गरिएको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images