बार्सिलोना एफसी साल्जवर्गसँग पराजित
  • SNN Nepal

  • काठमाडौँ । मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ ।

    प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

    खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए पनि ९०औँ मिनेटमा ब्रेनडेन आरोनसनले गोल गर्दै साल्जवर्गलाई २-१ को जित दिलाए ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images