भूमि आयोग खारेजीको विरोध गर्दै राष्ट्रिय युवा संघद्वारा प्रदर्शन
  • SNN Nepal

  • काठमाडौँ । भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि गठन भएको भूमि आयोग खारेजीको विरोधमा राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

    युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थित सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images