शुक्रबारका विदेशी मुद्राको विनिमय दर
  • SNN Nepal

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images