काठमाडौँ उपत्यकामा मात्रै ७०१ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images