कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई
  • SNN Nepal

  • काठमाडौँ । कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ ।

    शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे ।

    कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र एफए कप विजेता लेष्टर सिटीले प्रतिस्पर्धा गरेका थिए ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images