टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल
  • SNN Nepal

  • काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

    ओमानको अल अमारतमा हुने पहिलो खेलमा अपराह्न ३:४५ बजे आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

    यस्तै दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images