शुक्लाफाँटामा हात्तीको आक्रमण बाट श्रीमान–श्रीमतीको मृत्यु
  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर ।कञ्चनपुरमा वाढि र बर्षातका कारण आक्र्रान्त भईरहेको बेला फेरी जंगली जनावरले समेत थप पीडा थपिदिएको छ । गयराती जंगली हातीको बथानले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा श्रीमान–श्रीमतीमाथि आक्र्रमण गरेका छन् । हात्तीको आक्र्रमणमा परी ध्वज बहादुर कार्की र मथुरा कार्कीको निधन भएको छ । उनीहरुमाथि हात्तीको बथानले घरमै आक्र्रमण गरेको शुक्लाफाँटाका जनप्रतिनिधी शिवराज पनेरुले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी टोलि पुगिसके बताए ।

    No description available.

    No description available.

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images