निशेधाज्ञाका बीच विप्लव जुटे निर्माण कार्यमा
  • SNN Nepal

  • कपिलवस्तु । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निशेधाज्ञाका बीच भौतिक निर्माणका काममा जुटेकाछन् । पार्टीको केन्द्रिय कार्यलय राखिएको शिवराज नगरपालिका ९ शिवगढीमा अवस्थित एक घरमा केहि भौतिक संरचन वनाउन खटिएका श्रमिकसंगै विप्लव पनि काममा सकृय भएका हुन् ।

    वाथरुम सौचालय लगायतका निर्मँणका काम गर्न खटिएका हुन् । त्यसो त उनी पहिलै देखि श्रममा खट्ने आदत भएकाले गाउघरमा आएपछि विभिन्न खेतीपातीका काममा खट्ने गरेको स्थानीय विनोद सुवेदीले वताउनु भयो । तत्तकाललाई त्यहाको एक घरमा राखिएपछि स्थानीय सार्वजनिक जमिनमा पाटीको केन्द्रिय कार्यलय आफ्नै हुने गरी वनाउने गरी काम समेत अघि बढाइएको श्रोतको दावि छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images