पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • पर्सा । पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष, बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

    तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images