बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
  • SNN Nepal

  • काठमाडौ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

    नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा पनि नदिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने ठानिएको ती मन्त्रीले जानकारी दिए ।

     

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images