डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन
  • SNN Nepal

  • डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले बताए । उनले भने, ‘मेयरसाबको मृत्यु भएको खबर हामीलाई पनि दिउँसो आएको हो ।’

    झण्डै १५ दिनअघि केही विशेष कामले भनेर काठमाडौँ जानुभएको थियो,’ उनले भने, ‘ सुगर र प्रेसरको औषधि पनि खाइरहनुभएको थियो ।’ अहिलेसम्म कोरोनाका कारण उनको मृत्यु भएको भनिएको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images