वर्षा राउतलाई कोरोना संक्रमण
  • SNN Nepal

  • काठमाडौँ । नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी छिन् ।

    उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् ।

    आफू ठिक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् । वर्षाले चाडै नै ठिक भएर काममा फर्किने अपेक्षा समेत गरेकी छिन् । उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images