कांग्रेस नेता घर्तीलाई पत्नी शोक
  • SNN Nepal

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पत्नी शोक परेको छ ।

    घर्तीकी श्रीमती मुक्ता उपाध्यायको आज बिहान ८ बजे आफ्नै निवास सितापाइलामा मृत्यु निधन हो ।

    विगत लामो समयदेखि अस्वस्थ मुक्ताको बिहान निधन भएको हो ।

    उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा र एक छोरी छन् ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images