राजीनामा दिनुअघि खनाल-नेपाल पक्षका सांसदहरु सिंहदरबारमा
  • SNN Nepal

  • काठमाडौं । सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् । राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए ।

    ‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए । यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको थियो

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images