खानेपानी मन्त्रीले पनि जिते कोरोना
  • SNN Nepal

  • काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

    गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images