सांसद पहारिको अर्को राम्रो कदम, निषेधाज्ञामा पनि रोकिएन बिकास निर्माणका काम
  • SNN Nepal

  • पोखरा । कास्की जिल्लाको क्षेत्र नं – ३ (ख) मा निषेधाज्ञाका बेलामा पनि स्वास्थ्य मन्त्रालयको मापदण्ड अपनाएर धमाधम बिकास निर्माणका काम हरु संचालन भइरहेका छन । जिल्लाको उक्त क्षेत्रका सांसद राजिब पहारी को पहलमा आफ्नो निर्वाचन क्षेत्रमा दैनिक जसो बिकास निर्माणका आयोजना हरु शिलान्यास , उदघाटन त अनुगमन भैरहेका छन ।

    No description available.

    बिस्वको पर्यटकिय स्थल र नेपालको पर्यटकिय राजधानी पोखरा र पोखराको मुटु मानिने लेक साइड एरियामा निषेधाज्ञाका बेला पनि स्वास्थ्यका मापदण्ड अपनाएर आयोजना हरु संचालन छन । केही दिन अघि कोरोना संक्रमण हुनुभएका नेता पहारी दस दिनमै कोरोना परास्त गरि जनताको सेवामा निरन्तर लागिरहनु भएको छ । त्यसतै पहारिले आज पोखरा लेकसाइड मा चापाटारी, गुम्बा पदमार्गको शिलान्यास गर्नुभएको हो । पहारिले स्वास्थका सम्पुर्ण मापदण्ड पालना गरि उक्त पदमार्गको शिलान्यास गर्नुभएको थियो ।

     

    उक्त पदमार्ग निर्माण सप्पन्न गर्न ३० लाख लाग्ने र उक्त रकम राजिब पहारिकै पहलमा छुट्टाइएको थियो । निर्माण सम्पन्न समय अगावै उक्त पदमार्ग सम्पन्न गर्न आदेश दिदै पहारिले भन्नुभयो ” पोखराबासिका सम्पुर्ण समस्या समाधानको जिम्मेवारी मेरो हो, म पुर्ण रुपमा स्वस्थ रहेसम्म कोरोना नियन्त्रणको लागि भौतिक उपस्थितमै आफुले प्रयास गर्ने छु । ”

     

    यस पदमार्ग निर्माणले भबिस्यमा पर्यटकीय स्थल पोखरा लेकसाइडबलाइ थप सुन्दर हुने र पर्यटकलाइ अझै आकर्षक बनाउने बिश्वास समेत व्यक्त गर्नुभयो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images