अक्सिजनको व्यवस्थापन सीसीएमसीले गर्ने
  • SNN Nepal

  • काठमाडौँ । अब कोभिड-१९ का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन कोभिड१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमी०ले गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सीसीएमसीले उपलब्ध गराउने जानकारी दिएका हुन् ।

    यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो ।

    ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ सूचना भनिएको छ ।

    यस्तो छ सूचना

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images