राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा न्यायाधीश थापा नियुक्त
  • SNN Nepal

  • काठमाडौं । जेठ १७ गते सोमबारका दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि जिल्ला अदालतका दाङका न्यायाधीश रीतेन्द्र थापा नियुक्त भएका छन् ।

     

    मंगलबार बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

    सोमबार बसेको निवार्यचन आयोगको बैठकले उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा नियुक्त गरेको हो ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images