मध्यरातमा महन्तले दिए प्रचण्ड–देउवालाई कडा झड्का
  • SNN Nepal

  • काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्त ठाकुरले वर्तमान अवस्थामा गठबन्धनको सरकार निर्माण गर्न समर्थन वा सहयोग गर्न नसक्ने निष्कर्ष निकाल्नुभएको छ ।

    मध्यरात नै एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ठाकुरले वर्तमान सरकारले आफ्नो पार्टीका मागलाई सम्बोधन गर्ने प्रकृयामा अगाडी बढेकाले तत्तकालको लागि अन्य वैकल्पिक सरकार गठन गर्ने कार्यमा जसपाको सहयोग हुन नसक्ने स्ष्पट पार्नुभयो । यो सँगै वैकल्पिक सरकार गठनमा लाग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना असफल हुने लगभग निश्चित जस्तै भएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images