कोरोना संक्रमितका लागि रेम्डिसिभिर चाहियो ? यी पाँच ब्यक्तिलाई सम्पर्क गर्नाेस
  • SNN Nepal

  • काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि आवश्यक रेम्डिसिभिरको थप दुई हजार डोज काठमाडौं आइपुगेको छ । औषधि व्यबस्था विभागले सोमवार सूचना प्रकाशित गरी सो औषधि आवश्यक पर्ने विरामीले अस्पतालले उपलब्ध गराएको पूर्जा तथा पत्रका आधारमा परिचयपत्र सहित सम्बन्धिक वितरकसँग सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराएको छ ।

    विगतमा सो औषधि अभाव हुँदा विरामीहरूले महंगोमा किन्नु परेको थियो । कोरोना संक्रमितका आफन्तले यो औषधीका लागि निकै हैरानीसमेत खेप्नुपरेको थियो । यही कुरालाई मध्यनजर गरी बिभागले औषधीका लागि सम्पर्क गर्ने ब्यक्ति र टेलिफोनसहितको सूचना सार्वजनिक गरेको हो ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images