उपत्यकाको लकडाउन जेठ १३ गतेसम्म थप्ने निर्णय
  • SNN Nepal

  • काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा ९लकडाउन०लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ ।

     

    मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो ।

    काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गर्दै अवधी थप गर्ने निर्णय भएको बताए ।

    उपत्यकामा पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने

    होटल र पार्टी प्यालेसमा बिहे गर्न रोक, विहे भोजबाट भाइरस फैलिएको निष्कर्ष

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images