ललितपुर महानगरपालिद्वारा कक्षा ८ को परीक्षा स्थगित
  • SNN Nepal

  • काठमाडौँ । ललितपुर महानगरपालिकाले सञ्चालन गर्ने कक्षा आठको परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।

    महानगरपालिकाले मंगलबार सूचना जारी गर्दे परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

    यसअघि महानगरले कक्षा ८ को परीक्षा जेठ ११ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

    काठमाडौँ उपत्यकाका तीन जिल्लामा बढ्दो कोरोना संक्रमण र जेठ १३ गतेसम्म निषेधाज्ञा जारी भएकाले परीक्षा स्थगित गरिएको महानगरले जनाएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images