भाजपाका प्रभावशाली नेता भन्छन्, ‘ओली नै नेपाल र नेपालिको सहि रोजाइ’
  • SNN Nepal

  • भारत । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु नेपाल हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।

    पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images