एमाले नेता चौलागाईंको निधनले सिङ्गो पार्टी बन्यो स्तब्ध
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो।

    दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहनु भएको थियो । उहां गत निर्वाचनमा दोलखा ९ख० बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

     

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images