‘निगालीको डोको’मा गीता र सुनिलको रोमान्स
  • SNN Nepal

  • काठमाडौ । गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वर रहेको लोक गीत ‘निगालीको डोको’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत तेजस रेग्मीकै छ, भने एरेञ्ज आशिष अविरलले गरेका छन् ।

    गीतको म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन, दीपक गिरीको छायाँकन रहेको भिडियो अमृत चापागाइँले सम्पादन गरेका हुन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images