२४ घण्टामा थप ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसअघि हिजो ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका थिए ।

    मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

    योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images