कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य
  • SNN Nepal

  • वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

    प्रमुख विपक्षी एमालको अवरोधका कारण प्रदेशसभा संचालन भइरहेको थिएन। अब केही दिनपछि बजेश अधिवेशन बोलाइने छ ।

     

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images