भेन्टिलेटरमा उपचाररत काठमाडौं जिल्ला न्यायाधीश श्रेष्ठको निधन
  • SNN Nepal

  • काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो।

    न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images