लोडर पल्टिदा चालकको मृत्यु
  • SNN Nepal

  • मकवानपुर । मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालक २५ का राजेन्द्र तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

    हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images