ओली र नेपालबीच वार्ता सकियो, के के भयो कुराकानि?
  • SNN Nepal

  • काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

    चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् ।

    वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images