कांग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक
  • SNN Nepal

  • काठमाडौँ । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्तीको निधन भएको छ ।

    कांग्रेस नेता गच्छदारकी पत्नि निर्मला गच्छदारको शनिबार बिहान काठमाडौँमा निधन भएको हो । निर्मला गच्छदारको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

    कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images