आज ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

     

    १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार १ सय ८७ जना मृतक थपिएका छन् । ५ हजार ४५५ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

    सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images