काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौं ।  पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
    यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
    संक्रमणको अवस्था हेर्नुहोस्ः

     

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images