सुदूरपश्चिममा शनिवार दिन १६ संक्रमितको मृत्यु
  • SNN Nepal

  • कैलाली । सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै ९ जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जना, बैतडी, डोटी र बझाङमा १र१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३३ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७१७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा १४९ जना संक्रमण मुक्त भएका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images