युवा नेता शंकरको कोरोना संक्रमणबाट निधन
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन भएको छ ।

    एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनको गएराती विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images