कोरोना संक्रमणबाट कराते खेलाडी यादवको मृत्यु
  • SNN Nepal

  • जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट एक कराते खेलाडीको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

    संक्रमण पुष्टि भएपछि यादव काठमाडौँ पुगेर वीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको आफन्तले जानकारी दिएका छन् ।

    यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images