पूर्वमन्त्री गोकर्ण बिष्टले पत्रकार महासंघ गुल्मीको अभियानमा १० लाख सहयोग गर्ने
  • गोकर्ण पाण्डे

  • गुल्मी । नेपाल पत्रकार महासघ गुल्मीले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्ने भनी चलाएको अभियानमा गुल्मी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य जनताका प्रिय नेता गोकर्ण बिष्टले रू१० लाख आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अभियान चालेको छ ।

    १० लाख बराबरको सहयोग जुटाइदिने सामाजिक संजाल मार्फत जनाएका छन् । यस अभियानमा सबैले सहयोग गर्न र एकजुट भएर लाग्न पनि उनले आग्रह गरेका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images