फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्य सूचिसहित)
  • SNN Nepal

  • काठामाडौं । नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजलरमट्टीतेल तथा हवाई इन्धन ९आन्तरिक उडान० मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजलरमट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images