नेपाल आइपुग्यो १ लाख ५५ हजार एन्टीजेन किट
  • SNN Nepal

  • काठमाडौं । सरकारले खरिद गरेको १ लाख ५५ हजार एन्टीजेन किट नेपाल ल्याइएको छ ।

    यूनिसेफको सहकार्यमा सरकारले कोरियाबाट उक्त किट ल्याएको हो । नेपालमा कोभिड–१९ परीक्षण गर्न किट ल्याइएको हो ।

    किटबाट परीक्षण हुँदा द्रुत रिपोर्ट आउने हुँदा यसले छिटो र समयमा नै उपचार गर्न मद्दत पुग्दछ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images