मदन भण्डारी फाउन्डेसन स्पेन द्वारा मदन-आश्रीत प्रती श्रदासुमन व्यक्त
  • SNN Nepal

  • स्पेन । मदन भणडारि फाउन्डेसन स्पेन ले मदन भण्डारी र जिवराज आश्रीतको २८ औ स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउन्डेसनले एक बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    फाउन्डेसन अध्यक्ष सुमन कार्की र सचिब नबिन घिमिरेको हस्ताक्षरित बिज्ञप्तिमा लेखिएको छ :

    “हार्दिक श्रदासुमन

    १७ मे २०२१

    नेपाली क्रान्तिका नवीन बिचारक, माक्र्सवाद को सिर्जनात्मक प्रयोगकर्ता , जनता को बहुदलिय जनबाद का प्रणेता कमरेड मदन भण्डारी र कुसल संगठक क. जिबराज आश्रीत प्रती मदन भण्डारी फाउन्डेसन स्पेन परिवार हार्दिक श्रद्धाञ्जली र श्रद्दासुमन अर्पण गर्दछौ । उहाँहरु भौतिक रुपमा नरहेको २८ बर्ष भएता पनि उहारुको बिचार र पार्टी र देश प्रती को योगदान युगौयुग सम्म रहिरनेछ ।

    अध्यक्ष : सुमन कार्की           सचिब : नवीन घिमिरे “

     

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images