कपिलवस्तुमा सवारी दुर्घटना, एकको अवस्था गम्भीर
  • SNN Nepal

  • कपिलवस्तु । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा सवारी दुर्घटना भएको छ । ना ७ ख ८६९० नम्बरको ट्रकले स्कुटरलाई ठिक्कर दिदाँ सोही नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ४३ वर्षिय बिनोद मल्ल गम्भीर घाईते भएका छन् ।

    मल्ललाई अहिले उपचारका लागि प्रदेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको भन्ने भए पनि यसबारे प्रहरीले अझै पुष्टि गरेको छैन् ।

    स्रोतका अनुसार मल्लको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताएको छ ।
    ठक्कर दिने ट्रक अहिले ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको पिपरा प्रहरी प्रमुख दिनेश गुरुङ्गले बताउनु भएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images