आमाको सहयोगमा जन्मने बित्तिकै हिड्यो छावा (भिडियो)
  • SNN Nepal

  • मानिसको बच्चा जन्मिएपछि उसलाई हिड्न लामो समय लाग्दछ । मानिसका बच्चा पहिले बस्न, पल्टिन सिक्छन् र बिस्तारै उभिन र हिड्न थाल्छन् । तर विश्वसमा केही यस्ता प्राणी छन् जसका नवजात बच्चा जन्मनासाथ हिड्न थाल्दछन् ।

    अधिकाशं हात्ति उभिएरै आफ्नो बच्चालाई जन्म दिन्छन् । फलतः छावा जन्मिएको केही सेकेण्ड मै उभिन सक्छ । इन्टरनेटमा यस्तै एक भिडियो भाइरल भएको छ । जसमा एक हात्तिले जन्मना साथ आफ्नो छावालाई उभिन प्रयाश गराउँछिन् ।

    भिडियोमा सहजै देख्न सकिन्छ, भर्खरै जन्मिएको हात्तिको बच्चालाई उठ्न निकै ग्राहो हुन्छ । साथै त्यहाबाट हिड्न समेत सक्ने अवस्थामा हुदैँन । तर उसले आफू जन्मिएको स्थानबाट हिडेर परिवारसंगै वासस्थानसम्म पुग्नु पर्ने हुन्छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images