जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो
  • SNN Nepal

  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएका छन् ।

    अध्यक्ष ठाकुरले पत्र पठाउँदै संसदीय दलको विधान २०७७ अनुसार महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी सचिवालयलाई गराएका हुन् ।

    २७ वैशाखमा ठाकुर पक्षका बहुमत सदस्यले महतोलाई संसदीय दलको नेतामा चयन गरेका थिए ।

    यस्तो छ पत्र :

     

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images