अर्घाखाँचीको वास्तविक हिरो रायमाझीद्वारा अक्सिजन पलान्ट जडानको लागि डेढ करोड बिनियोजन
  • दिपक भुसाल

  • अर्घाखाँची । उर्जा , जलस्रोत तथा सिचाइ मन्त्री टोपबहादुर रायमाझीको पहलमा अर्घाखाँचीमा जडान गर्न लागिएको अक्सिजन पलान्टको लागि एक करोड पचास लाख बजेट बिनियोजन गरिएको छ ।

    जिल्लामा अक्सिजन पलान्ट जडान गर्न मन्त्री रायमाझी आफैले पहल गरेर अर्थ मन्त्रालय बाट डेढ करोड बजेट बिनियोजन गरिएको हो ।

    No description available.

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images