प्रधानमन्त्री ओलीले पुनः शपथ दिन नपर्ने, सर्वाेच्चले दिएन अन्तरिम आदेश
  • SNN Nepal

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ लिनु नपर्ने भएको छ । सर्वोच्च अदालतले सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै अन्तरिम आदेश नदिएपछि प्रधानमन्त्री ओलीले पुनः सपथग्रहण गर्न नपर्ने भएको हो ।

    प्रधानमन्त्रीको सपथ र सांसद नरहेको नेतालाई मन्त्री नियुक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आज निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images